× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    तीनकुनेमा टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

    ४ वर्ष पहिले

    काठमाडौंको तीनकुनेमा गएराति टिप्परको ठक्करबाट एक जनाको मृत्यु भएको छ।

    प्रदेश ३ ०१००३ क ४५६३ नम्बर टिप्परले बा २९ प १४७९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा भक्तपुरका ५५ वर्षीय अनिल गौतमको मृत्यु भएको प्रहरीले जनाएको छ।

    गौतम मोटरसाइकलका चालक हुन्। राति पौने १० बजे टिप्परले ठक्कर दिँदा गम्भीर घाइते भएका गौतमको उपचारका क्रममा सिभिल अस्पतालमा मृत्यु भएको हो। घटनापछि टिप्पर चालकलाई प्रहरीले पक्राउ गरेको छ।