× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    गुणस्तरहीन सेनिटाइजर उत्पादन गर्ने पाँच उद्योग माथि कारर्वाही

    ४ वर्ष पहिले

    औषधी व्यवस्था विभागले बजारमा उपलब्ध हुने नक्कली विषाक्त रसायन मेथानोल प्रयोग गरिएको स्यानीटाइजर प्रयोग नगर्न सूचना जारी गरेको छ । स्वास्थ्य असर पर्याउने भएकाले यि कम्पनीका स्यानीटाइजर प्रयोग नगर्न भनेको विभागले जनाएको छ ।

    नेपाल कायकल्प उद्योग भत्तपुरले उत्पादन गरेको इन्स्ट्याण्ड ह्याण्ड स्यानीटाइजर, हाइजिन सप एण्ड केमिकल प्रालि काठमाडौंले उत्पादन गरेको इन्स्ट्याण्ड ह्याण्ड स्यानीटाइजर ओर्जिनल, आधार केमिलक एण्ड फुड इन्डस्ट्री प्रालि काठमाडौंले उत्पादन गरेको एडभान्स ह्याण्ड स्यनीटाइजर, सर्च चेम कम हर्वल प्रोडक्ट काठमाडौंले उत्पादन गरेको इन्स्ट्याण्ड ह्याण्ड स्यानीटाइजर रिफ्रेसिङ जेल र सुर्यमुखी हर्वल प्रोडक्ट काठमाडौंले उत्पादन गरेको सुर्यमुखी ह्याण्ड स्यानीटाइजर नाम गरेको स्यानीटाइजर स्वास्थ्यका लागि हानिकारक भेटिए पछि विभागले प्रयोग नगर्न सूचना जारी गरेको हो ।

    बजारमा जथाभावि नक्कली र हानिकारक रसायन प्रयोग गरेर स्यानीटाइजर उत्पादन गरेको भन्दै सचेत रहन समेत विभागले अनुरोध गरेको छ।