× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    गोरखाका पुरुषको कोरोनाबाट काठमाडौंमा मृत्यु

    ४ वर्ष पहिले

    २७ भदौ, गोरखा । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट गोरखाका एक पुरुषको मृत्यु भएको छ ।

    भीमसेन थापा गाउँपालिका-३ का ४५ बर्षीय पुरुषको त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा मृत्यु भएको हो । उनी मृगौलासम्बन्धी रोगको उपचारका लागि उनी भदौ २१ गते काठमाडौं गएका थिए ।

    शिक्षण अस्पतालमा उपचारको क्रममा २३ गते कोरोना पुष्टि भएको र शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय, गोरखाका सूचना अधिकारी राजुरमण न्यौपानेले बताए । अनलाइनखबरबाट साभार ।