× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    छ किलोमा स्कारपियो पल्टियो ।

    ४ वर्ष पहिले

    भदौ २८, चितवन ।
    मुग्लिन नारायणगढ सडक खण्ड अन्तरगत चितवनको इच्छाकामना गाउँपालिका– ६ छ किलोमा स्कारपियो दुर्घटना हुदा ४ जना घाइते भएका छन् । मुग्लिनबाट नारायणगढ तर्फ आउदै गरेको बा १६ च ७५५६ नम्बरको स्कारपियो आइतबार विहान दुर्घटना भएको हो । जिप सडकमा पलि्टदा राजमार्ग केही बेर अबरुद्ध समेत हुन पुगेको थियो । स्थानीय र प्रहरीको टोलीले घाइतेको उद्धार पछि दुवै तर्फ राजमार्ग सुचारु हुने गरी जिपलाई सडक किनारमा सारेको ट्राफिक प्रहरी कार्यालय मुगि्लनका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिनुभयो ।