× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ट्रकले बालकको ज्यान लियो, स्थानीयद्धारा पृथ्वी राजमार्ग अवरुद्ध ।

    ४ वर्ष पहिले

    २८ भदौ, धादिङ ।
    पृथ्वीराजमार्ग अन्तरगत धादिङको बेनिघाट रोराङ गाउँपालिका १० हिक्लुङ घाट पुल नजिकै ट्रकको ठक्करबाट एक बालकको घटनास्थलमै ज्यान गएको छ । काठमाण्डौबाट मुग्लिन तर्फ आउदै गरेको ना. ६ ख ३४६६ नम्बरको ट्रकको ठक्करबाट अन्दाजी १२ वर्षीय बालकको ज्यान गएको हो । सडक किनारमा हिडिरहेको बालकलाई ठक्कर दिएर भागेका ट्रक र चालकलाई आफ्नो आफ्नो नियन्त्रणमा लिएको प्रहरी पोष्ट फिसि्लङका प्रहरी सहायक निरीक्षक श्रीकृष्ण भण्डारीले जानकारी दिनुभयो । अहिले स्थानीयहरुद्धारा दोषीलाई कडा कार्वाहीको मागसंगै मृतकका परिवारलाई उचित क्षतिपुर्तिको माग गर्दै पृथ्वी राजमार्ग अबरुद्ध गरेका छन् ।