× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • हाइवे अप्डेट

    लामो समयपछि १७ किलोमा दुइ तर्फी सवारी चल्यो ।

    ४ वर्ष पहिले

    भाद्र २८, चितवन
    मुग्लिन–नारायणगढ सडक खण्ड अन्तरगत १७ किलोमा लामो समय देखि एकर्फी मात्र सञ्चालन हुदै आएको सडक मर्मतपछि २ तर्फी सवारी चल्ने भएको छ । मुगि्लन–नारायणघढ सडक खण्डमा यात्रा गर्ने जोकोहीलेपनि सडक भासिएको कारण घण्टौ सम्म सवारी जाममा बस्नुपर्ने बाध्यता रहदै आएको थियो । भासिएरको भागमा ढुङ्गा–माटो, ग्रावल फिलिङ्ग गरी अस्थायी रुपमा आजदेखि दुइतर्फी सवारी चल्नसक्ने बनाएको सडक डिभिजन कार्यालय भरतपुरका साइड इन्चार्ज अमर गुरुङले जानकारी दिनुभयो ।