× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • स्वास्थ्य

    स्टाफ नर्स (प्रविणता प्रमाण पत्र तह) मा भर्ना खुल्यो

    ४ वर्ष पहिले

    विगत वर्षमा जस्तै यस वर्षमा CTEVT अन्तर्गत भरतपुर अस्पताल नर्सिङ कलेज ,भरतपुरमा शैक्षिक शत्र २०७७/७८ को लागि ३ वर्षे प्रविणता प्रमाण पत्र तह नर्सिङ कार्यक्रममा भर्ना खुलेको जानकारी भरतपुर अस्पतालले आफ्नाे आधिकारीक वेवसाइट मार्फत गराएकाे छ ।