× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    डिभाइडरमा ठोक्किँदा स्कुटर चालक युवतीको मृत्यु

    ४ वर्ष पहिले

    काठमाडौंको कलंकीमा शुक्रबार राति स्कुटर दुर्घटना हुँदा एक युवतीको मृत्यु भएको छ।

    ट्राफिक प्रहरीका अनुसार बा ९० प ५४६७ नम्बरको स्कुटर सडकमा राखिएको डिभाइडरमा ठोक्किएको हो।

    दुर्घटनामा स्कुटर चालक मनमैजुकी २१ वर्षीया सञ्जु भुजुको मृत्यु भएको हो। 

    गम्भीर घाइते अवस्थामा कलंकीस्थित सहिद मेमोरियल अस्पतालमा उपचारका क्रममा उने मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।