× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    कोरोना संक्रमितको हिसावले नेपाल विश्वको ५२ औं स्थानमा

    ४ वर्ष पहिले

    कोरोना भाइरस संक्रमितको हिसावमा नेपाल विश्वको ५२ औं स्थानमा रहेको छ । शनिबारसम्म नेपालमा ६२ हजार ७९७ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ४०१ जनाले ज्यान समेत गुमाएका छन् । यस्तै हालसम्म ४५ हजार २६७ जना निको समेत भएका छन् ।
    हालसम्म सबैभन्दा धेरै संक्रमित अमेरिकामा रहेका छन् भने त्यसपछि भारत रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।