× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मोटरसाइकल दुर्घटना, २ घाइते ।

    ४ वर्ष पहिले

    आश्विन ५, चितवन
    मुगि्लन नारायणगढ सडक खण्ड अन्तर चितवनको इच्छाकामना–६, पाँचकिलोमा मोटरसाइलक दुर्घटना हुँदा २ जना घाइते भएका छन् । नारायणगढबाट मुगि्लन तर्फ आउदै गरेको ग ५ प ५०६४ नम्बरको मोटरसाइकल गुडिरहेको अवस्थामा अगाडीको टायर पञ्चर हुँदा अनियनि्त्रत भई सडकमा पलि्टन पुग्दा दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना पछि प्रहरी र स्थानीयहरुले घाइतेहरुको तत्काल उद्धार गरी उपचारको लागि भरतपुर पठाइएको छ । घाइते मध्ये मोटरसाइकल चालक सुन बहादुर थापाको अवस्था गमि्भर रहेको र अर्का करण आलेको अवस्था भने सामान्य रहेको ट्राफिक प्रहरी कार्यालय मुगि्लनका प्रहरी सहायक निरीक्षक युवराज बसौलाले जानकारी दिएका छन् ।