× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • स्थानीय

    सडक किनारबाट खसेर घाइते भएका पैदल यात्रीको मुग्लिनका स्थानीय युवाहरुद्धारा उद्धार ।

    ४ वर्ष पहिले

    आशि्वन २५, मुगि्लन । चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ५ अन्तरगत मुगि्लन बजार नजिकै सिमलधारा भन्ने ठाउबाट ति्रशुली नदी किनारमा खस्न पुगेका एक पैदलयात्रीको स्थानीय युवाहरुबाट उद्धार भएको छ ।

    स्थानीयले ति्रशुली किनारमा लडिरहेको मान्छे देखेपछि प्रहरीलाई खबर गरेको र इलाका प्रहरी कार्यालय मुगि्लनबाट खटिएको उद्धार टोलीले स्थानीय युवाहरुको सहयोगमा

    तत्काल उद्धार गरी हाइवे हसि्पटलमा उपचार गराइएको उद्धार टोलीमा संलग्न स्थानीय युवा किरण कुँवरले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाएको छ ।

    मुगि्लन हाइवे हसि्पटलले उन्को निशुल्क रुपमा उपचार गरिदिएको र उन्को अवस्था सामान्य रहेको मुगि्लन हाइवे हसि्पटलका हेल्थ एसिस्टेन्ट माधव बस्नेतले जनाएका छन् ।