× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामनाका थप ४ जनामा कोरोना संक्रमणको पुष्टि

    ४ वर्ष पहिले

    कार्तिक ४, भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा कार्तिक ३ गते सोमबार गरिएको परिक्षणमा इच्छाकामना गा.पा.का थप ४ जना माहिलामा कोरोना संक्रमण पुष्टि भएको छ ।
    भरतपुर अस्पताल कोभिड १९ प्रयोगशालामा कार्तिक ३ गते सोमबार परिक्षण गरिएको ३१५ नमुना मध्य ३४ नमुनाको रिपोर्ट पोजिटिभ आएको छ भने बाकी २८१ नमुनाको नतिजा नेगेटिभ आएको अस्पताल श्रोतले जानकारी गराएको छ ।

    संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिकाका १७ जना, राप्तीका ,खैरहनीका २, रत्ननगरका ३, माडिका १ र इच्छाकामनाका ४ जना रहेका छन् ।बाकि संक्रमित मकवानपर २, नवलपरासी १ रस्पन्देहीका ३ रहेका छन् ।
    इच्छाकामना वडा नम्बर ४ मा संक्रमण पुष्टि भएका चारै जना महिला रहेका छन। उनिहरु २९, ३०,३३ र ३८ बर्षका रहेको अस्पताल श्रोतले जनाएको छ ।