× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    १ लाख ६८ हजार सहित ५ जना जुवाडे पक्राउ ।

    ४ वर्ष पहिले

    कार्तिक ९, नवलपरासी । गोप्य सूचनाको आधारमा प्रहरीले छापा मार्दा ५ जना जुवाडे पक्राउ गरेको छन् । प्रहरीले आइतबार बिहान कावासोतीबाट ५ जना जुवाडेलाई पक्राउ गरेको हो । उनीहरूका साथबाट १ लाख ६८ हजार नगद समेत बरामद गरिएको प्रहरीले जनाएको छ । कावासोती नगरपालिका–१४ को एक घरमा कौडा खेलेको गोप्य सूचनाका आधारमा छापा मार्दा उनीहरू पक्राउ परेका हुन् । चार्डबार्डमा जुवातास खेल्ने क्रम बढेसँगै प्रहरीले कार्वाही थालेको छ ।