× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • अन्तर्राष्ट्रिय

    चीनले विश्वकै पहिलो सिक्स जी परीक्षण गर्न भु-उपग्रह अन्तरिक्ष कक्षमा पठायो

    ४ वर्ष पहिले

    चीनले सिक्स जी प्रविधिको परीक्षणको लागि विश्वकै पहिलो सिक्स जी भु-उपग्रह सफलतापूर्वक अन्तरिक्षमा प्रक्षेपण गरेको छ।यो भु-उपग्रह शांक्सी प्रान्तको ताइयुआन भु उपग्रह प्रक्षेपण केन्द्रबाट अन्य १२ उपग्रहहरूको साथ अन्तरिक्ष कक्षमा प्रवेश गरेको हो । सिक्स जी को मूल तत्वको रुपमा रहेको द्रुतगति प्रविधिको यहा परीक्षण हुनेछ । यो भु-उपग्रहले अन्य प्रविधि पनि बोकेको छ, जसले बालि प्रकोप र डढेलो निवारणको लागि निगरानी गर्न प्रयोग हुनेछ ।