४ वर्ष पहिले
गोरखाको मसेल केन्द्रविन्दु भएर आज साँझ भूकम्प गएको छ।आज ७ बजेर ५० मिनेटमा ३ दशमलव ७ म्याग्नेच्यूटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
भूकम्पको धक्का चितवन सहित आपसपासका जिल्लामा महसुस गरिएको थियो भने थप विवरण आउन बाँकी रहेको छ ।