× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    चितवनमा कोरोना संक्रमित एकजनाको मृत्यु

    ४ वर्ष पहिले

    मंसिर ९, चितवनमा कोरोना संक्रमणको उपचार गराइरहेको एक पुरुषको आज विहान मृत्यु भएको छ।

    रत्ननगर नगरपालिका वडा नम्बर १० का ५२ वर्षीय पुरुषको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको अस्पतालले जनाएको छ।

    उनलाई मंसिर ७ गते कोरोना संक्रमण भएपछि ८ गते अस्पतालमा भर्ना गरिएको थियो।