× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपाली कांग्रेसले संसद भङ्ग गर्ने प्रस्तावको प्रतिवाद गर्ने

    ४ वर्ष पहिले

    प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संसद विघटनको सिफारिस प्रधानमन्त्रीको अविवेकी निर्णय र अधिनायकवादी आकांक्षाको निर्णय भएको बताउँदै संसद भङ्ग गर्ने प्रस्तावको प्रतिवाद गर्ने चेतावनी दिएका छन् ।

    आज (आइतवार) बिहान आकस्मिक रुपमा बोलाइएको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रीहरु समक्ष संसद् विघटनको प्रस्ताव गरेका हुन् ।