× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    अदालतमा विचाराधीन विषयमा दबाब दिनु गलत- कमल थापा

    ४ वर्ष पहिले

    काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले अदालतमा विचाराधीन विषयमा कतैबाट पनि दबाब दिने र प्रभाव पार्ने काम हुन नहुने बताए ।

    अध्यक्ष थापाले सामाजिक संजालमा टिप्पणी गर्दै संविधान कार्यान्वयनमा देखिएका विवाद र अस्पष्टताको निरूपण गर्ने अधिकार सर्वोच्च अदालतको भएको बताउदै यी अस्पष्टतालाई हटाउन सर्वोच्चले ब्याख्या गर्नुपर्ने बताएका छन् ।