× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    बन्दको अवज्ञा गर्दै महेश बस्नेतको नेतृत्वमा मार्चपास

    ४ वर्ष पहिले

    काठमाडौं, माघ २२ । नेकपाको दाहाल-नेपाल समूहले आमहड्ताल गरेकै दिन महेश बस्नेत नेतृत्वको स्वयंसेवक परिचालन कमिटीले बाल्मिकी कलेजबाट मार्चपास गरेको छ।

    राजधानीका विभिन्न्न स्थानबाट आएका स्वयमंसेवकले बाल्मिकी कलेजबाट मार्चपास गरेका हुन् ।

    मार्चपास प्रदर्शनीमार्ग, पुतलीसडक हुँदै कमलादीसम्म पुगेको छ ।

    मार्चपासमा युवाले ‘केपी बाः आइ लभ यु’, ‘केपी ओली रेलमा भ्रष्टाचारी जेलमा’ तथा ‘आज हैन भोलिलाई १० वर्ष ओलीलाई’ जस्ता नारा लगाएका थिए ।

    ओली समूहले शुक्रबार राजधानीमा जनसभा गर्दैछ ।