× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सरकारसँग वार्ता गर्न विप्लव तयार

    ४ वर्ष पहिले

    काठमाडौं । नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेकपाले वार्ताका लागि तयार रहेका जनाएको छ।

    नेकपाका महासचिव ‘विप्लव’ले सरकारसँगको वार्ताका लागि आफूहरू सकारात्मक रहेको बताएका छन्।

    विप्लवले आफूहरूको क्रान्ति राष्ट्र, समाज, अग्रगामी रुपान्तरण एवं जनताको हित र अधिकारका लागि रहेका उल्लेख गरेका छन्।

    विप्लवले विज्ञप्ति जारी गरेसँगै सम्भवतः प्रधानमन्त्री ओलीले आजै प्रतिबन्ध हटाउने घोषणा गर्ने सक्ने बताइएको छ।