× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    नेपाल कांग्रेसका नेता एवम् पूर्वसांसद एकनाथ रानाभाटको निधन

    ४ वर्ष पहिले

    नेपाल कांग्रेस चितवनका नेता एवम् पूर्वसांसद एकनाथ रानाभाट ६६ वर्षको उमेरमा निधन भएको छ ।

    उपचारका क्रममा सोमबार बिहान उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

    रानाभाटको पार्थिक शरीरलाई मंगलबार बिहान ८ः३० देखि ९ः३० सम्म अन्तिम श्रद्धाञ्जली दिन पार्टी कार्यालयमा राखिने र त्यसपछि देवघाटमा अन्तेष्टी गरिने जनाइएको छ ।