× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    ‘मिस नेवाः ११४१’ को उपाधि विजेता बनिन् कृषा श्रेष्ठ

    ४ वर्ष पहिले

    फागुन-१६, नेपाल टेलिकम ‘मिस नेवाः११४१’को उपाधि कृषा श्रेष्ठले जितेकी छन् । कृषाले उपाधिका साथै वेष्ट नेवा भाषाको उपाधि पनि जितेकी छन् ।

    यसैगरी प्रतियोगीतामा फस्ट रनरअप प्रिया तण्डुकार बनिन् र सेकेन्ड रनरअपको उपाधि कृष्टिना महर्जनले हात पारिन्।

    फोटोजेनिक तथा वेष्ट ट्यालेन्टको उपाधि मोनिका खड्गीले जितेकी छन् ।

    नेपाल एकेडेमी को हलमा शनिवार भएको सो कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल सरकारका प्रवक्ता पार्वत गुरुङ उपस्थित हुनु भएको थियो ।