× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    मर्स्याङ्दी नदीमा ट्रक खस्दा २ काे मृत्यु

    ३ वर्ष पहिले

    बेैशाख २८, तनहु । चपुरबाट पाेखरा तर्फ जाँदै गरेकाे ना ३ ख ९९७३ नम्बरकाे ट्रक दुर्घटना हुदा २ जनाकाे ज्यान गएकाे छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँकाे आँबुखैरेनी गाउपालिका वडा नं. ४ आँपचाैरकाे घुम्तीबाट ट्रक करिब २०० मिटर तल मर्स्याङ्दी नदिमा खसेकाे हाे । दुर्घटनाका परि ट्रक चालक गलकाेट नगरपालिका वडा नं. ८ बाग्लुङ स्थायि घर भएका वर्ष ३८ का जय कंडेल र सहचाल उन्का भाइ मीन कडेल रहेकाे इलाका प्रहरी कार्यालय आबुखैरेनीका प्रहरी निरीक्षक विकास थापाले जानकारी दिनुभयाे ।