× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    गण्डकी प्रदेशमा एकाबिहानै भूकम्पको धक्का

    ३ वर्ष पहिले

    जेठ-५, बुधबार बिहानै गण्डकी प्रदेशमा ठुलाे भुकम्पकाे धक्का महशुस गरिएकाे छ । बिहान पाँच बजेर ४२ मिनेट जाँदा गण्डकी प्रदेश लगाएत वरपरका क्षेत्रमा भुकम्पकाे धक्का महशुस भएकाे हाे ।

    लमजुङ केन्द्र बिन्दु भएर ५.८ रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । भूकम्पको धक्काले पोखरा सहित गण्डकी प्रदेश तथा देशका विभिन्न स्थानमा भुकम्पकाे धक्का महशुस गरिएकाे थियाे ।

    भूकम्पको धक्काले मानिसहरु आँत्तिदै घर बाहिर निस्किएका थिए । भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी भने प्राप्त भएको छैन ।