× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • फिचर

    इच्छाकामनाका थप २३ जनामा कोरोना पुष्टि

    ३ वर्ष पहिले

    जेठ-१६, चितवनको इच्छाकामना गाउँपालिकाका थप २३ जनामा कोरोना पुष्टि भएको छ ।

    इच्छाकामना गाउँपालिकाका स्वास्थ्य शाखाले जेठ १५ गते वडा नं ३, रुप्लाङमा १८ जनामा एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १३ जना र जेठ १४ गते वडा नं ७ मा कन्ट्र्याक ट्रेसिङ्गको आधारमा २३ जनामा एन्टिजेन विधिबाटै गरिएको परीक्षणमा १० जनामा कोरोना पुष्टि भएको इच्छाकामना कोभिड अस्थाई अस्पतालले जनाएको छ ।यो संगै इच्छाकामना गाउँपालिकामा सक्रिय संक्रमितको संख्या ६८ पुगेको छ ।