× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • गण्डकी

    गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ विश्वासको मत लिन असफल

    ३ वर्ष पहिले

    जेठ-२७, गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वासको मत लिन असफल भएका छन् । संसदका ६० मध्ये ५८ जना बैठकमा उपस्थित थिए ।

    विश्वासको मतका पक्षमा एमालेका २७ जनाले मात्रै पक्षमा मत खसाल्यो भने १ जनाले मतदान गरेन ।विश्वासको मतका लागि आवश्यक ३१ मत नपाएपछि पृथ्वीसुब्बा गुरुङको सरकार ढलेको हो ।