× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    सेती दाेभानकाे पहिराे हटाएपछि मुग्लिन-नारायणगढ सडक सञ्चालन

    ३ वर्ष पहिले

    असार-१९, वर्षाका कारण पहिराे खसेर अबरुद्ब बनेकाे मुग्लिन-नारायणगढ सडक खुलेको छ । राति ९ बजे देखि पहिराेका कारण अबरुद्ध बनेकाे राजमार्ग १ वटा जेसिभीकाे प्रयाेग गरि करिब ३ घण्टा पछि खुलाईएकाे जुगेडी प्रहरी जानकारी दिएकाे छ । मनसुन शुरु भएसंगै उक्त सडक खण्ड पटक पटक पहिराेकाे कारण बन्द हुदै खुल्दै आएकाे छ ।