× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • आर्थिक

    राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा चितवनका डा. विश्व पौडेल नियुक्त

    ३ वर्ष पहिले

    साउन-१२,सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा चितवनका डा. विश्व पौडेललाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले अर्थविद् पौडेललाई उपाध्यक्षमा नियुक्त गरेको हो ।

    मंगलबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले उनलाई उपाध्यक्ष नियुक्त गर्ने निर्णय गरेको हो। पौडेलले यसअघि स्वणिर्म वाग्ले उपाध्यक्ष रहँदा आयोगका सदस्यका रुपमा काम गरेका थिए

    बैठकले आयोगका अन्य सदस्यहरुमा रामकुमार फुयाल र दिल बहादुर गुरुङ नियुक्त गरेका छन् ।