× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पुर्वपश्चिम लोकमार्गको देवदहमा पुल भासियो, सवारी आवागमन अवरुद्ध

    ३ वर्ष पहिले

    भदौ-११,विहिवार देखि परेको अविरल वर्षातका कारणका पुर्व पश्चिम लोकमार्गको देवदह – ७ शितलनगर स्थित घोडाहा खोलाको पक्की पुल भासिएको छ ।

    पक्की पुल भासिए पछि सडकको आवागमन अवरुद्ध भएको छ ।वैकल्पिक व्यवस्था नभए सम्म यातायात सुचारु हुन नसक्ने देवदह प्रहरी चौकीका ईन्चार्ज प्रहरी निरीक्षक गङा बहादुर सारुले बताए ।

    प्रहरीले भासिएको पुलबाट सवारी साधन आवागमनमा रोक लगाएको छ । कहि जान आवश्यक भएकाहरूलाई वैकल्पिक मार्ग प्रयोग गर्न समेत प्रहरीले आग्रह गरेको छ ।