३ वर्ष पहिले
आश्विन ६, मुग्लिन
पृथ्वीराजमार्ग अन्तरगत मुग्लिन नजिकै खसेको पहिरो हटाउन अझै २ घण्टा लाग्ने भएको छ ।
गएराति करिब १२ बजे खसेको पहिरो विहान ४ः३० बजेदेखि सडक डिभिजन कार्यालय भरतपुरको २ वटा लोडरले पहिरो हटाउन शुरु गरेको हो ।
ठुलो पहिरो भएकोले पहिरो हटाउन अझै २ घण्टा समय लाग्न सक्ने मेशिन अपरेटर शम्भु बैठाले हाइवे समचारलाई जानकारी दिएका छन् ।