× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • ताजा समाचार

    इच्छाकामनाको सभापति पदमा कृति कुमार श्रेष्ठ निर्वाचित

    ३ वर्ष पहिले


    आश्विन १०, मुग्लिन
    नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तरगत इच्छाकामना गाउँपालिकाको सभापतिमा कृति कुमार श्रेष्ठ विजयी भएका छन् । उन्ले कुल मत १३३ मध्येबाट ६६ मत ल्याई प्रतिद्धन्दी विष्णु कुमार कुँवरलाई ४ मतको अन्तरले विजय हासिल गरेका हुन् ।