× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    पाकिस्तानमा भूकम्पमा जाँदा कम्तीमा २० जनाको मृत्यु, सयौं घाइते

    ३ वर्ष पहिले

    असोज-२१, पाकिस्तानको बलोचिस्तान प्रान्तमा भूकम्प जाँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

    ५.७ म्याग्निच्युडको भूकम्पपछि क्वेटा शहरका मानिसहरूमा भागाभाग मच्चिएको थियो । कयौँ मानिसहरु भत्किएका भवनहरुमा फसेकाले मृतक संख्या बढ्न सक्ने विपद्‌ व्यवस्थापनसम्बन्धी अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

    भुकम्पमा परि सयौं मानिस घाइते भएका जनाइएको छ।