× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस

    ३ वर्ष पहिले

    असोज-३१, आज अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस, नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

    संयुक्त राष्ट्रसंघको महासभाले सन् १९९३ मा अक्टोबर १७ का दिन यो दिवस मनाउने निर्णय गरेसँगै प्रत्येक वर्ष यो दिवस विश्वभर मनाउने गरिएको छ । यसवर्ष ‘सबै जना सँगै मिलेर गरिबी निवारण निवारण गर्ने र पृथ्वीका हरेक मानिसलाई स-सम्मान बाँच्ने वातावरण निर्माण गर्ने’ भन्ने नाराका साथ यो दिवस मनाईंदैछ ।