× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी मेटा राख्यो

    ३ वर्ष पहिले

    कार्तिक-१२, सोसल मिडिया कम्पनी फेसबुकले आफ्नो कर्पोरेट नाम परिवर्तन गरी मेटा राखेको छ । सोसल मिडिया साइट फेसबुकले युवा प्रयोगकर्ताहरुको मानसिक स्वास्थ्यमै असर पारेको आरोप लागिरहेका बेला फेसबुकले आफ्नो कम्पनी नाम परिवर्तन गरेको हो ।

    बिहिबार फेसबुकको सिइओ मार्क जुकरबर्गले नाम फेसबुकको कर्पोरेट नाम परिवर्तन भएको घोषणा गर्दै मेटा राखिएको जनाएको छ।

    अब कम्पनीको नयाँ नाम मेटा रहेसंगै सो कम्पनीको सामाजिक सन्जालमा फेसबुक एपको रूपमा रहनेछ ।