× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    एमालेको दशौ महाधिवेशनका लागि चितवनबाट २८ प्रतिनिधिहरु सर्वसम्मत रुपमा चयन

    ३ वर्ष पहिले

    कार्तिक-२८, नेकपा एमालेको दशौ महाधिवेशनका लागि चितवनबाट सहभागी हुने २८ प्रतिनिधिहरु सर्वसम्मत रुपमा चयन भएका छन् ।

    प्रतिनिधि छनोटका लागि एमाले केन्द्रीय सदस्य समेत रहेका जिल्ला इन्चार्ज काँशिनाथ अधिकारीको संयोजकत्वमा चारजना केन्द्रिय सदस्य रहेको कार्यदल बनाइएको थियो ।

    २८ जना प्रतिनिधिका लागि २०६ जनाले मनोनयन दर्ता गराएकोमा कार्यदलले शनिबार राती अवेरसम्म छलफल गरेर सर्वसम्मत रुपमा प्रतिनिधि छनोट गरिएको एमाले चितवनले जनाएको छ ।

    चितवन जिल्लाबाट छनौट भएका प्रतिनिधिहरुको निर्वाचन क्षेत्रगत नामावलीहरु

    प्रतिनिधि सभा क्षेत्र नम्बर १

    खुलातर्फ

    जेएन थपलिया, दावा लामा, झगरु चौधरी, प्रकाश खनाल (शैलेस), नारायण वन, यादव पाठक, कमल पाठक

    महिला

    प्रभा वराल, सुनिमाया चोपाङ, विमला दवाडी

    प्रतिनिधि सभा क्षेत्र नम्बर २ खुला

    कृष्णभक्त पोखरेल ,विजय सुवेदी, बाबुराम खरेल, टिका रिजाल, तेजेन्द्र बहादुर खड्का, पुरुषोत्तम न्यौपाने

    महिला

    सुर्यवदना हमाल, शान्ती अधिकारी, माया सिलवाल

    प्रतिनिधि सभा क्षेत्र नम्बर ३ खुला

    हरिप्रसाद सापकोटा,रामप्रसाद न्यौपाने, कृष्ण प्रसाद भुर्तेल, विष्णुहरी तिमिल्सेना, प्रकाश ढुंगाना, पार्वती रावल, सरस्वती विष्ट

    दलिततर्फ

    शिव कुमारी गोतामे, श्यामलाल विक