× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेकपा (माओवादी केन्द्र) इच्छाकामनाको अध्यक्षमा प्रताप गुरुङ

    ३ वर्ष पहिले

    मंसिर-११, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) इच्छाकामनाको अध्यक्षमा प्रताप गुरुङ चयन भएकाे छ।

    आज सम्पन्न माओवादी केन्द्र इच्छाकामनाको प्रथम अधिवेशनबाट प्रताप गुरुङ अध्यक्षतामा ५५ सदस्यीय नयाँ कार्यसमिति चयन भएका हो।

    कमिटिको पदाधिकारीहरु उपाध्यक्षमा हरि थापा, सावित्रा सिलवाल र रामप्रसाद बोहोरा, सचिवमा रामहरी कडेलका साथै कोषाध्यक्षमा सम्झना सिलवाल चयन भएका छन्।