× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    ईच्छाकामना गाउँपालिकामा पहिलो मात्रा लगाएर बसेका नागरिकले मंसिर १४ र १५ गते भेरोसेल खोपको दोस्रो मात्रा पाउने

    ३ वर्ष पहिले

    मंसिर–१२, चितवनको ईच्छाकामना गाउँपालिकामा भेरोसेल खोपको पहिलो मात्रा लगाएर बसेका नागरिकले मंसिर १४ र १५ गते खोपको दोस्रो मात्रा पाउने भएको छ ।

    ईच्छाकामना गाउँपालिकाले जारी गरेको सुचना अनुसार भेरोसेल खोपको पहिलो मात्रा लगाएर २१ दिन पुरा भएको हरुको लागि मंसिर १४ र १५ गते तोकिएको खोप केन्द्रमा खोपको दोस्रो मात्रा लगाउन सकिने जनाएको छ ।

    खोप लगाउन जाँदा पहिलो मात्राको लगाईएको खोप कार्ड अनिबार्य लिएर जानुपर्ने सुचनामा जनाएको छ ।