× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाइदै

    ३ वर्ष पहिले

    मंसिर-२३,“Your right, your role: Say no to Corruption”भन्ने नाराका साथ आज विश्वभर अन्तर्राष्ट्रिय भ्रष्टाचार विरुद्धको दिवस मनाइदै छ ।

    संयुक्त राष्ट्रसंघले सन् २००३ मा भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय महासन्धि पारित गरेपछि विश्वभर डिसेम्बर ९ तारिखलाई भ्रष्टाचार विरुद्धको दिवस मनाउन थालिएको हो ।नेपालले सन् २०११ मा महासन्धीलाई अनुमोदन गरेको थियो ।

    दिवसका अवसरमा नेपालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संयोजनमा भ्रष्टाचारविरुद्धको क्षेत्रमा काम गर्दै आएका विभिन्न गैरसरकारी संघसंस्थाको सहभागितामा र्‍याली सहितको कार्यक्रम हुँदैछ।