३ वर्ष पहिले
पुस १४, चितवन
मु–ना सडक खण्ड अन्र्तगत इच्छाकामना ६, नौ किलोमा ट्यांकर दुर्घटना भएको खबर प्राप्त भएको छ । नारायणगढबाट मुग्लिन तर्फ आउदै गरेको तेल बोकेको ट्रक त्रिशुली नदिमा खसेको र प्रहरी घटना स्थलतर्फ जादै गरेको ट्राफिक प्रहरी कार्यालय मुग्लिनले हाइवे समाचारलाई जानकारी दिएको छ । फोटोः सुमन ढुङ्गानाको फेसबुकबाट