× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    नेपाल मगर संघ ईच्छाकामनाकाे तेस्राे अधिवेशन सम्पन्न, अध्यक्षमा जित बहादुर राना सर्वसम्मत ।

    ३ वर्ष पहिले

    पाैष २०, चितवन ।
    नेपाल मगर संग ईच्छाकामना गाउपालिकाकाे तेस्राे अधिवेशन सम्पन्न भएकाे छ । मंगलबार मगर समाज घर  केबुलकार चेरेसमा भएकाे अधिवेशनले जित बहादुर रानाकाे नेतृत्वमा १५ सदस्यिय समिति सर्वसम्मत चयन भएका हुन् ।

    उपाध्यक्षमा प्रेम माया थापा मगर, सचिवमा राकेश थापा मगर, सह-सचिवमा डिल बहादुर राना मगर,  काेषाध्यक्षमा राम बहादुर थापा मगर त्यसैगरि सदस्यहरुमा सरिता थापा मगर, ताेप बहादुर आले मगर,  मन बहादुर आले मगर, जुनी थापा मगर, टेक बहादुर थापा मगर, पहलमान आले मगर, कृष्णमाया थापा मगर, झल्ली राना मगर, गायत्री मगर र देउमाया थापा मगर रहेका छन् ।

    ठाकुर सिंह आले मगरकाे संयाेजकत्व एवम् लाल बहादुर राना मगर, भिम बहादुर थापा मगर र जित बहादुर सारु मगरकाे निर्वाचन मण्डले नया कार्यसमिति चयन गरेकाे हाे ।
    कार्यक्रममा मगर सास्कृतिक झल्कने खालका विभिन्न सास्कृतिक कार्यक्रमहरुकाे समेत आयाेजना गरिएकाे थियाे ।