× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन

    ३ वर्ष पहिले

    माघ-२३, भारतीय प्रसिद्ध गायिका लता मंगेशकरको ९२ वर्षको उमेरमा निधन भएको छ।

    भारतीय सञ्चारमाध्यमले जनाएका अनुसार आज बिहान ८:१२ निधन भएको हो ।

    केही दिनअघि उनलाई कोरोनाभाइरसको संक्रमण भएको थियो। त्यसपछि मुम्बईको ब्रीच क्यान्डी अस्पताल भर्ना गरिएको थियो। ब्रीच अस्पतालमा उपचारका क्रममै उनको निधन भएको हो।