× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    चितवनमा पछिल्लो २४ घण्टामा १ जना संक्रमित थपिए, निको हुने संख्या २७

    ३ वर्ष पहिले

    फागुन-१६, चितवनमा पछिल्लो २४ घण्टामा १ जना संक्रमित थपिएका छन् भने २५ जना संक्रमित निको भएको छ।

    स्वास्थ्य कार्यालय चितवनको अनुसार पछिल्लो २४ घण्टामा १५० पिसिआर परीक्षण हुँदा १ र ५० एन्टीजेन परीक्षण हुँदा सबैको रिपोर्ट नेगेटिभ आएको छ।कोरोना पुष्टि भएको १ जना भरतपुर महानगरपालिकाको रहेको छ ।

    चितवनमा सक्रिय संक्रमितको संख्य ७८ जना रहेको छ। जसमध्ये भरतपुर महानगरपालिकाको ५१ ,खैरहनी नगरपालिकाको ४, माडी नगरपालिकाको ८, रत्ननगर नगरपालिकाको ७, राप्ती नगरपालिकाको ५, कालिका नगरपालिकाको ३ र ईच्छाकामना गाउँपालिकाको शुन्य रहेका छन्।

    सक्रिय संक्रमित मध्ये ४ जना विभिन्न अस्पतालको आइसोलेसनमा र ७४ सय जना घरको आइसोलेसनमा रहेका छन्।