× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    रुसद्धारा युद्धको १०औ दिन युद्धविरामको घोषणा

    ३ वर्ष पहिले

    फाल्गुण २१, काठमाण्डौ
    रुसले युक्रेनसंग भएको युद्धको १० औँ दिन युद्धविरामको घोषणा गरेको छ । रुसी समाचार संस्था तासका अनुसार युक्रेनका २ वटा शहरहरु मरिपोल र भोल्नोभाखामा अस्थायी रुपमा रुसले युद्ध विरामको घोषण गरेको जनाएको हो । तासले रुसी रक्षा मन्त्रालयलाई उदृत गर्दै भनेको छ, आज मार्च ५ का दिन मस्कोको समयअनुसार विहान १० बजे युद्ध विरामको घोषणा गरेको हो । साथै मरिपोल र भाल्नोभाखाका बासिन्दालाई बाहिर निस्कनका लागि मानवीय करिडोर खुला गरिएको छ ।