× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    सुन तथा चाँदीको मूल्यमा गिरावट

    ३ वर्ष पहिले

    चैत-६, नेपाली बजारमा साताको पहिलो कारोबार दिन सुनको मूल्य घटेको छ । यो दिन सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

    नेपाल सुन चाँदी व्यावसायी महासघंका अनुसार आइतवार सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् शुक्रवार सुनको मूल्य प्रतितोला ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी, यो दिन चाँदीको मूल्य पनि घटेको छ । आइतवार चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले घटेर १ हजार ३७५ रुपैयाँमा करोबार भएको छ । अघिल्लो दिन चाँदी प्रतितोला १ हजार ३८५ रुपैयाँमा किनबेच भएको थियो ।