× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज विश्व कविता दिवस

    २ वर्ष पहिले

    चैत-७,आज विश्व कविता दिवस विश्वभर विभिन्न कार्यक्रम गरि मनाईंदै छ ।

    दिवसको अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठान, साहित्य (पद्य-काव्य) विभागद्वारा विशेष कवि गोष्ठीको आयोजना गरिएको प्रतिष्ठानका सञ्चार तथा डायस्पोरा संयोजक शशी लुमुम्बुले जानकारी दिनुभएको छ ।

    सन् १९९९ मा संयुक्त राष्ट्रसंघको शैक्षिक तथा सांस्कृतिक संगठन युनेस्कोले मार्च २१ तारिखलाई विश्व कविता दिवसका रुपमा मनाउने घोषणा गरेपछि दिवस मनाउन थालिएको हो ।

    चार हजार वर्षअघि बेबिलोनमा पहिलो कविता रचना भएको मानिन्छ ।