× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    हरिराज पौडेल किराना व्यवसायी संघ चितवनको अध्यक्षमा चयन

    २ वर्ष पहिले

    चैत-२२,हरिराज पौडेल किराना व्यवसायी संघ चितवनको अध्यक्षमा चयन भएका छन् ।

    सोमबार सम्पन्न भएको १०औं वार्षिक साधारणसभा एवं अधिवेशनबाट सर्वसम्मत रुपमा पौडेल अध्यक्षमा चयन भएका हुन् । यस्तै संघको प्रथम उपाध्यक्षमा पुष्पलाल श्रेष्ठ, द्धितीय उपाध्यक्षमा बालकृष्ण श्रेष्ठ, महासचिवमा जीवन प्रसाद आचार्य, सचिवमा दिलीप डागा, कोषाध्यक्षमा थानेश्वर चालिसे चयन भएका छन् ।

    यसैगरि सदस्यहरुमा उत्तम गुप्ता, कृष्ण अम्गाई, ज्ञानेन्द्र श्रेष्ठ, अर्जुन कुमार पौडेल, सुशील सापकोटा र कृष्णप्रसाद पौडेल चयन भएका छन् ।