× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको मूल्य स्थिर

    २ वर्ष पहिले

    बैशाख-४, आज आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।

    गत शुक्रबार प्रतितोला एक लाख दुई हजार रुपैयाँमा कारोबार भएको सुनको मूल्य आइतबार पनि प्रतितोला सोही मूल्यमा कारोबार हुने सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ ।

    महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख १ एक हजार ५०० रुपैयाँ रहेको छ । यस्तै चाँदीको मूल्य पनि स्थिर रहेको छ ।

    गत शुक्रबार प्रतितोला १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज पनि सोही मूल्यमा कारोबार हुने महासङ्घले जनाएको छ ।