× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउमा प्रतितोला ४०० ले घट्यो

    २ वर्ष पहिले

    बैशाख-६, नेपाली बजारमा आज(मंगलबार) सुनको मूल्यमा प्रतितोला ४ सयले घटेको छ ।

    आज सुनको मूल्य प्रति तोला १ लाख २ हजार १ सय रुपैयाँ कायम गरिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस्तै चाँदीको मूल्य स्थिर तोकिएको छ। चाँदी प्रति तोला १ हजार ४ सय २० रुपैयाँ कायम गरिएको छ ।

    सोमबार सुनको मूल्य प्रति तोला १ लाख २ हजार ५ सय रुपैयाँ कायम गरिएको थियो ।

    यस्तै चाँदीको मूल्य प्रति तोला १ हजार ४ सय २० रुपैयाँ कायम भएको थियो ।