× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज एकैदिन सुनको भाउ १५०० ले घट्यो

    २ वर्ष पहिले

    बैशाख-७, आज बुधबार सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । नेपाल सुनचाँदी महासंघको मूल्यसूची अनुसार बुधबार सुनको भाउ प्रतितोला एक हजार ५ सय रुपैयाँ र चाँदी ३५ रुपैयाँले घटेको हो ।

    हिजो मंगलबार एक लाख दुई हजार १०० रुपैयाँ प्रतितोला कारोबार भइरहेको छापावाल सुन आज घटेर एक लाख ६०० रुपैयाँमा कारोबार हुने भएको हो । यसैगरी मंगलबार एक लाख एक हजार ६०० रुपैयाँ रहेको तेजावी सुनको मूल्य आज घटेर एक लाख एक सय रुपैयाँ कायम भएको छ ।

    मंगलबार स्थिर रहेको चाँदीको भाउमा पनि आज उच्च गिरावट आएको छ । यसअघि एक हजार ४२० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज एक हजार ३८५ रुपैयाँ रहेको महासंघले जनाएको छ ।