× गृहपृष्ठ हाइवे अप्डेट ताजा समाचार प्रदेश प्रविधि स्वास्थ्य साहित्य खेलकुद मनोरञ्जन अन्तर्राष्ट्रिय आर्थिक अन्य नेपाली युनिकोड

  • Flash News

    आज सुनको भाउ प्रतितोला १ हजारले घट्यो

    २ वर्ष पहिले

    बैशाख-२०, आज (मंगलबार) सुनको भाउ प्रतितोला १ हजार रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    सोमबार सुन प्रतितोला ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । मंगलबार तेजाबी सुनको भाउ तोलाको ९६ हजार ७ सय रुपैयाँ निर्धारण भएको छ ।

    यस्तै, चाँदीको भाउ भने आज स्थिर नै छ । आज पनि चाँदी सोमबारकै मूल्य १ हजार २ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।